Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

९४०१ पिसिआर गर्दा ११४५ लाई कोरोना

९४०१ पिसिआर गर्दा ११४५ लाई कोरोना
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म नौ हजार ४०१ जनामा पिसिआर गर्दा एक हजार १४५ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा हाल एक जना मात्र सक्रिय सङ्क्रमित रहेको छ । बिरामी अहिले होम आईसोलेसनमा उपचारत रहेको छ ।

पछिल्लो २४ घन्टामा एकजना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या एक हजार १४३ पुगेको छ।

तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश