Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

Maruti Cement

बागमती प्रदेश: टुक्रे योजनाका नाममा हुने अनियमितताको अन्त्य हुँदै

हेटौंडा । बागमती प्रदेश सरकारको नयाँ मुख्य मन्त्रि र आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँ र प्रभात तामाङले कार्यभार सम्हाल्दा अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनमा नयाँ सरकारले कस्तो रणनीति अख्तियार गर्छ भन्ने सर्बत्र चासो थियो । अघिल्लो सरकारले ल्याएको बजेटमा देखिएका त्रुटिहरु नसच्याईने हो भने आम नागरिकमा संघियताप्रतिकै [...]

काठमाडौ उपत्यकाको ट्राफिक ब्यबस्थापन प्रभाबकारी बनाउन समन्वयात्मक सहकार्य जरुरी : मुख्यमन्त्री बानियाँ

१८ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा उहाँले सरोकारवाला निकायलाई उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनु भएको हो । उहाँले [...]

स्मार्ट वर्क, टिमवर्क र नवीन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भव छः मन्त्री डा. देवकोटा

हेटौँडा – बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ। मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को [...]

सुमनसिंको घर बनाउन पहिलो किस्ताबापत मुख्यमन्त्रीले दिए २ लाख

हेटौँडा– राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधि र नेपाली काँग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् [...]

‘भ्रष्टाचारमुक्त प्रदेश बनाउने’ मुख्यमन्त्री बानियाँको अठोट

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘भ्रष्टाचारमुक्त बागमती प्रदेश’ निर्माण गर्ने अठोट व्यक्त गरेका छन्। सोमबार निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले राज्य सञ्चालनमा पारदर्शिता कायम राख्न आफ्नै स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ कम्पनी परिवारका सदस्यको नाममा हस्तान्तरण गरेको बताए। ‘वार्षिक तीन अर्बभन्दा बढी [...]
Worldlink