Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

झुन्डिएर एक जनाको मृत्यु

झुन्डिएर एक जनाको मृत्यु
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – तादी गाउँपालिकामा झुन्डिएर एक जनाको मृत्यु भएको छ ।

तादी गाउँपालिका-३ भोर्ले बस्ने अन्दाजी ५५ वर्षिय पुर्णबहादुर घरदेखि १५०० मिटर तल मदनपाटीमा रहेको गोठ नजिकै रहेको बरको रुखमा नाईलनको डोरिले पासो लगाई झुन्डिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश