Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन त्रिशुली माविको झण्डा सगरमाथामा फहराईयाे

त्रिभुवन त्रिशुली माविको झण्डा सगरमाथामा फहराईयाे
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।

पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।

उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको “माउण्ट एभेरेष्ट समिट वि.सं. २०७८” अंकित विद्यालयको झण्डा फहाराएका हुन ।

विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशुली माविबाट एसएलसि दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश