Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

म्हेन्दोमाया कलाकार संघमा विना घले

म्हेन्दोमाया कलाकार संघमा विना घले
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – म्हेन्दोमाया कलाकार संघ नेपाल म्यागङ गाउँपालिका कार्यसमितिमा विना घले अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

शनिबार संघको प्रथम अधिवेशनबाट घलेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन भएको छ।

संघको उपाध्यक्षमा फुलमाया तामाङ, सचिवमा चन्दु वाइवा, सह-सचिवमा गोपाल वाइवा र कोषाध्यक्षमा सोनाम वाइवा चयन भएका छन् ।सदस्यहरुमा सुनिता तामाङ, रश्मी लामा, लिलु लामा, सरोज वाइबा तामाङ र सोनी तामाङ चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश