Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

समाजवादी प्रेस संगठन नुवाकोटमा जमुना गजुरेल

समाजवादी प्रेस संगठन नुवाकोटमा जमुना गजुरेल
बागमती सन्देश
४ साल अगाडी

विदुर – समाजवादी प्रेस संगठन नुवाकोटको अध्यक्षमा जमुना गजुरेल निर्विरोध चयन भएकी छिन् ।

बिहिबार विदुरमा आयोजित नेकपा एकीकृत समाजवादी पार्टी निकट पत्रकारहरुको प्रथम जिल्ला भेलाले गजुरेलकाे अध्यक्षतामा ११ कार्यसमिति चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा हरिराम भेटुवाल, सचिवमा राममणी अधिकारी, कोषाध्यक्षमा दिपक थापालाई चयन गरिएको छ ।

सदस्यहरुमा बिपासना बस्नेत, हरिजगं पाण्डे, सृजन पाैडेल, मनाेज न्याैपाने र सुबास भट्ट रहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश