Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

२६ जनाले गरे रक्तदान

२६ जनाले गरे रक्तदान
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – पिपलटार फुटबल क्लब र पिपलटार फुटसलको आयोजना रक्तदान भएको छ।

फुटसलको प्राङ्गणमा भएको रक्तदानमा २६ जनाले रक्तदान गरेको आयोजक क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको प्राविधिक सहयोग र बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वयमा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश