Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अबदेखि सरकारी कार्यालय ६ घण्टा मात्रै

अबदेखि सरकारी कार्यालय ६ घण्टा मात्रै
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – आज कात्तिक १६ गते बिहीबारदेखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ । आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन् ।

अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश