Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

भिमसेनस्थान मन्दिर पाटी शिलान्यास

भिमसेनस्थान मन्दिर पाटी शिलान्यास
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – शिवपुरी गाउँपालिका-८ थापागाउँस्थित सातदोबाटोमा रहेको भिमसेनस्थान मन्दिर पाटी शिलान्यास भएको छ ।

भिमसेनस्थान उपभोक्ता समितिले आयोजना गरेको एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले पाटीको शिलान्यास गरेका छन् ।

कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष केशवप्रसाद रिजाल, जनज्ञान निकेतन मावि व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिटौला, नेकपा समाजवादीका नेता पदम उप्रेतीलगायतको उपस्तिथि रहेको थियो ।

बाजागाजासहित पाटीको शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश