Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

स्थापना दिवसमा रक्तदान

स्थापना दिवसमा रक्तदान
बागमती सन्देश
२ साल अगाडी

ढुंगे – राष्ट्रिय लोक तथा दोहारी प्रतिष्ठान नुवाकोटको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ ।

विदुर नगरपालिकाको ढुंगेमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

रक्तदातालाई नेपाली काङ्ग्रेसका नेता ध्रुव अधिकारीले प्रमाणपत्र प्रदान गरे ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश