Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

आरसिको होली गीत सार्वजनिक

आरसिको होली गीत सार्वजनिक
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर झुमौन होलीको उमङ्गमा बोलको गीत सार्वजनिक गरिएको छ। 

शुक्रबार गायक आरसि रिमालको युट्युब च्यानलमार्फत होली गीत सार्वजनिक गरिएको छ ।

गीतमा गायक स्वयंले सङ्गीत दिएका छन् भने वसन्त श्रेष्ठको शब्द र साहस शाक्यको पार्श्वसङ्गीत रहेको छ ।

गीतको म्युजिक भिडिओमा गायक रिमालले अभिनय गरेका छन् भने उनलाई कोरियोग्राफर युमी बलामीले साथ दिएका छन् ।

भिडिओको छायांकन र निर्देशक पिटर गुरुङले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश