नुवाकोट – विदुर नगरपालिकाको वडा नम्बर ८ थुम्कास्थित कल्पेश्वर शिव मन्दिरमा गोरक्षनाथको मूर्ति स्थापना गरिने भएको छ ।
मन्दिर परिसरमा सञ्चालित संकल्प एक लाख २५ हजार पहिलाे पक्तेश्वर प्रार्थिव शिवलिङ्ग निर्माण गरी गोरक्षनाथको मूर्ति स्थापना गरिन लागेको पुजारी याेगी विष्णुनाथ महाराजले जानकारी दिए ।
गत असार २४ गतेदेखि सुरु भईरहेको कार्यक्रम यहि साउन ३० गतेसम्म सञ्चालन हुनेछ ।




प्रतिक्रिया