Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कृष्ण प्रणामी युवा परिषद् नेपालमा तिमल्सिना

कृष्ण प्रणामी युवा परिषद् नेपालमा तिमल्सिना
बागमती सन्देश
१ साल अगाडी

विदुर – श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति नुवाकोटको अध्यक्षमा हरिकृष्ण तिमल्सिना सर्वसम्मत चयन भएका छन्।

परिषद्को शनिबार भएको दशौँ साधरणसभा तथा चाैथाे अधिवेशनबाट तिमिल्सिनाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे छ ।

परिषद्को उपाध्यक्षमा विकास ढकाल, उपाध्यक्षमा भुवन तिमल्सिना, सचिवमा विश्वराज भट्टराई, काेषाध्यक्षमा सिर्जना कार्की,
सहसचिवमा रामराजा लामिछाने र सहकाेषाध्यक्षमा धिरेन्द्र ठकुरी चयन भएका छन्।

सदस्यहरु अप्सरा ढकाल, मनाेहर भट्टराई, सरस्वती तिमल्सिना र दिपेन्द्र तिमल्सिना चयन भएका छन्।

कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रीय समितिका निवर्तमान अध्यक्ष नमराज ढकाल, केन्द्रीय महासचिव सुजन सुवेदीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश