Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सहकारीलाई लेखा परीक्षण गर्न निर्देशन

सहकारीलाई लेखा परीक्षण गर्न निर्देशन
बागमती सन्देश
१ साल अगाडी

नुवाकोट – विदुर नगरपालिकाले नगर क्षेत्रका सबै सहकारीलाई लेखा परीक्षण गर्न निर्देशन दिएको छ।

नगरपालिकाले असोज ९ गते एक सूचना जारी गर्दै असोज महिनाभित्र लेखा परीक्षण गर्न निर्देशन गरेको हो।

लेखा परीक्षण सहकारी एन २०७४ अनुसार यहि असोज महिनाभित्र लेखा परीक्षण गरी नगरको सहकारी शाखामा अनिवार्य पेश गर्न भनिएको छ।

विदुर नगरपालिकामा करिब १२० सहकारीहरु सञ्चालनमा छन् ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश