Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल तरूण दलमा चित्रकार

नेपाल तरूण दलमा चित्रकार
बागमती सन्देश
१० महिना अगाडी

१७ साउन, नुवाकोट। विदुर नगरपालिका-५ मा नेपाल तरूण दल वडा कमिटीको नयाँ कार्यसमिति गठन गरेको छ ।

शनिबार भएको संस्थाको पाँचौ नगर अधिवेशनले विशाल चित्रकारको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

आगामी मंसिर २६ गते तरूण दलको पाँचौ महाधिवेशन गर्ने तय भएको छ।

सोहीअनुसार वडा, गाउँ/पालिका, प्रदेश क्षेत्रको अधिवेशन तयारीमा जुट्न परिपत्र गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश