Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गाईजात्रामा सार्वजनिक विदा

गाईजात्रामा सार्वजनिक विदा
बागमती सन्देश
४ महिना अगाडी

२१ साउन, नुवाकोट । बागमती प्रदेश सरकारले यहि साउन २५ गते गाईजात्राका अवसरमा सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०८२ सालको विदाको सूचि प्रदेश राजपत्रमा प्रकाशित छ ।

संघीय सरकारले भने गाईजात्राका अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश