Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने

माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने
बागमती सन्देश
५ साल अगाडी

विदुर – निर्वाचन कार्यालय नुवाकोटले जिल्लाका १२ वटै स्थानीय तहमा यहि माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जिल्ला निर्वाचन अधिकृत राकेश गुरुङ जानकारी दिए ।

trishuli web design

सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरि आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै कार्यालयले तयारी थालेको हो।

यस्तै, कार्यालयमै पुगेर माघ १५ देखि २६ गतेभित्र मतदाता नामावली अद्यावधिक गर्न सकिने कार्यालयले जनाएको छ ।

कार्यालयले १२ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक, निर्वाचन शिक्षा र सचेतना कार्यक्रम गर्ने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश