Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ६० वर्षीय पुरुष पक्राउ

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ६० वर्षीय पुरुष पक्राउ
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ६० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शिवपुरी गाउँपालिकाका ६० वर्षीय सिँहबहादुर तामाङ मंगलबार बिहान पक्राउ परेको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।

तामाङले ती बालिकालाई ललाई फकाई आफ्नो घरको चोटामा लगि आइतबार यौन दुर्व्यवहार गरेको खबर प्राप्‍त हुनासाथ प्रहरी चौकी पाटीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश