Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

शिवपुरीमा एक पुरुष मृत फेला

बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – शिवपुरी गाउँपालिका–५ मानडाँडास्थित खोल्सामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय ३२ वर्षीय राजाराम दंगाल मृत अवस्थामा आईतबार फेला परेको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश