Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बुद्धिजीवीको अध्यक्षमा रिमाल

बुद्धिजीवीको अध्यक्षमा रिमाल
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा रामहरी रिमाल सर्वसम्मत चयन भएका छ्न् ।

शनिबार एमाले नेता महेन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यता भएको सातौं जिल्ला अधिवेशनबाट रिमालको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरिएको हो ।

परिषदको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, काेषाध्यक्षमा राजेन्द्र दवाडी, सचिवमा भेषराज रिमाल र सहसचिवमा राजन प्याकुरेल चयन भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश