Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सुर्यगढी २ मा काँग्रेसको प्यानल निर्वाचित

सुर्यगढी २ मा काँग्रेसको प्यानल निर्वाचित
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – सुर्यगढी गाउँपालिका वडा नम्बर २ मा काँग्रेसको प्यानल नै निर्वाचित भएका छन् ।

स्थानीय तह सदस्य निर्वाचनको मतगणनाको परिणामअनुसार वडा अध्यक्ष पदका उम्मेदवार दिपक अधिकारीले ६ सय ८२ मत ल्याई निर्वाचित भएका हुन् ।

अधिकारीले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ज्ञानबहादुर तामाङलाई २५३ मतान्तरले पराजय गरेका हुन् । तामाङले ४ सय २९ मत प्राप्त गरेका छन् ।

यस्तै, महिला सदस्यमा बिनिता खड्का प्याकुरेलले ६०९ मत र दलित महिला सदस्य सीतादेवी नेपालीले ६१७ मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

खुल्ला सदस्यमा साधुराम लामिछानेले ६०४ र रामबहादुर तामाङले ५८६ प्राप्त गरी निर्वाचित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश