Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

? नुवाकोट र काठमाण्डाैंबीचको क्रिकेट फाइनल (प्रत्यक्ष प्रसारण)

? नुवाकोट र काठमाण्डाैंबीचको क्रिकेट फाइनल (प्रत्यक्ष प्रसारण)
बागमती सन्देश
३ साल अगाडी

विदुर – जारी वाईवाई यु-१९ बागमती प्रदेश क्रिकेट छनौट प्रतियोगिताको फाइनल खेल नुवाकोट र काठमाडौंबीच मुलपानीमा भैइरहेको छ ।

सेमिफाइनलमा नुवाकोटले ललितपुरलाई र काठमाडौंले चितवनलाई हराउँदै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा प्रदेशका छ जिल्लाका टिमलाई दुई समुहमा विभाजन गरी खेलाईएको थियो ।

प्रत्यक्ष प्रसारण

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश