Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन

धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – म्यागङ गाउँपालिका वडा नं. ६ स्थित धनेश्वरी म्युरजा डाँडा तथा छ्युर्तेन उद्घाटन गरिएको छ ।

नेकपा माओवादी केन्द्र नुवाकोटका सहइञ्चार्ज हिरानाथ खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाङ अभिषेकसहित विभिन्न पुजा तथा दुमाङ पाठ गरिएको छ । 

बुधबार र बिहीबार दुई दिन भएको पुजापाठ वाङ तथा आशिर्वाद ग्रहणमा नेपाल अहिंसावादी विश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामाको उपस्थिति रहेको थियो।

संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश सरकारको पर्यटन विकासबाट विनियोजित १० लाख रूपैयाँमा निर्माणधिन छ्युर्तेन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश