Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दुप्चेश्वरको प्रशासकीय भवन उद्घाटन

दुप्चेश्वरको प्रशासकीय भवन उद्घाटन
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उक्त भवन उद्घाटन गरेका हुन् ।

दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारमा निर्माण गरिएको भवनको लागत २ करोड ४४ लाख रुपैयाँमा रहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश