Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सशस्त्र प्रहरीको रक्तदान

सशस्त्र प्रहरीको रक्तदान
बागमती सन्देश
२ साल अगाडी

विदुर – सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म मुख्यालय नुवाकोटको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

छैठौं वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरीको मुख्यालयमा रक्तदान कार्यक्रम गरिएको प्रमुख जगन्नाथ खड्काले जानकारी बताए ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्दानमा १० जनाले रक्तदान रक्तदान गरेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीले भोलि औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाउँदै छ ।


प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश