Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी दिवस मनाइयो

प्रहरी दिवस मनाइयो
बागमती सन्देश
२ साल अगाडी

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न कार्यक्रम आयोजना गरी प्रहरी दिवस मनाएको छ ।

नेपाल प्रहरीको ६८ औं स्थापना दिवसको अवसरमा प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको प्रहरी प्रमुख सञ्जयसिंह थापाले जानकारी दिए । उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कृत गरेको छ ।

साताव्यापी आयोजना गरेको विधागत खेल, चित्रकला, निबन्ध प्रतियोगिता, फलफुल वितरण, रक्तदान र सरसफाई आयोजना गरेको थियो ।

विजयीलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश