Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

लैङ्गिक हिंसा न्यूनीकरण सचेतना कार्यकम

लैङ्गिक हिंसा न्यूनीकरण सचेतना कार्यकम
बागमती सन्देश
२ साल अगाडी

रसुवा – राष्ट्रिय महिला आयोगद्वारा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम भएको छ ।

सोमबार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण विषयमा प्रस्तुति दिएका थिए ।

गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङले गाउँपालिकाभित्र महिलामाथि हुने हिंसा न्यूनीकरणको निम्ति पालिकाले गर्ने प्रयास र आगमी दिनमा गर्नुपर्ने प्रयासहरू बारेमा बताइन् ।

कार्यक्रम आयोजक राष्ट्रिय महिला आयोगद्वारा प्रमुख महिला विकास अधिकृत सिता अधिकारीले हिंसा न्यूनीकरणमा राष्ट्रिय महिला आयोगको भूमिकाबारे प्रस्तुतिकरण गरेकी थिईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश