Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट जेसिजमा पाठक

नुवाकोट जेसिजमा पाठक
बागमती सन्देश
२ साल अगाडी

विदुर – नुवाकोट जेसीजको अध्यक्षमा अरुणराद पाठक निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको नवौं अधिवेशनबाट बर्ष २०२४ को लागि सर्वसम्मत रुपमा पाठक अध्यक्षमा चयन भएको हो ।

संस्थाको कार्यकारिणी उपाध्यक्षमा राजेन्द्र पनेरु र सनिश अधिकारि, महासचिवमा हिमन रिमाल, कोषाध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा सञ्जिव थपलिया, उज्ज्वल पाठक, भरत भट्ट र रविन्द्र लामिछाने रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश