Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अवैध मल बरामद

अवैध मल बरामद
बागमती सन्देश
२ साल अगाडी

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा ल्याएको युरीया मल बरामद गरेको छ । 

विदुर नगरपालिका-१ ढुङ्गेमा भारतबाट भन्सार छलि बा.३ ख ९१३७ नम्बरको आईचरमा ल्याएको २० बोरा मल सुराकीको आधारमा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी तीलक भारतीले जानकारी दिए । 

प्रहरीले मलसँगै मल ढुवानी गर्ने गाडी पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश