Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अकोराब अध्यक्षमा दीपक लामा

अकोराब अध्यक्षमा दीपक लामा
बागमती सन्देश
१ साल अगाडी

नुवाकोट – सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब) को बागमती प्रदेश समितिको अध्यक्षमा दीपक लामा निर्वाचित भएका छन् ।

आज भएको सङ्घको तेस्रो अधिबेशनबाट लामा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । यसअघि लामाले समितिको सचिव पदको जिम्मेवारी सम्हालेका थिए। लामा धुञ्चेबाट प्रसारण हुने रेडियो रसुवाका अध्यक्ष पनि हुन् ।

लामाको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

सङ्घको सचिवमा राम ठकुरी (आशिष), काेषाध्यक्षमा दानबहादुर गुरुङ चयन भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश