Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

शान्ति दिवसमा दीप प्रज्वलन

शान्ति दिवसमा दीप प्रज्वलन
बागमती सन्देश
१ साल अगाडी

विदुर – मानव अधिकार तथा शान्ति समाज नुवाकोटले ४३ औं अन्तर्राष्ट्रिय शान्ति दिवसमा दीप प्रज्वलन गरेको छ।

समाजले शनिबार विदुर नगरपालिकाको बट्टार बजारमा एक कार्यक्रमकाबीच दीप प्रज्वलन गरी शान्ति दिवस मनाएको संस्थाका अध्यक्ष नारायणमान डङ्गोलले जानकारी दिए।

कार्यक्रममा संक्रमणकालिन न्याय प्रक्रियालाई टुङ्गाेमा पुर्याएर इमान्दार प्रयास गर, पिडितलाइ न्याय, पिडकलाई सजाय सुनिश्चित गर, आयोगहरुमा पिडित समुदायकाे प्रतिनिधित्व सुनिश्चित गर लगायतका अन्य हिंसात्मक घटना रोक्न विभिन्न प्लेकार्ड प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश