नुवाकोट - बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि धादिङ समाजले जितेको छ । विदुर नगरपालिका-४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा...